नातादार
वि. [नाता+दार]
- जन्म वा विवाह आदिका आधारमा नाता पर्ने; साइनु पर्ने; सम्बन्ध जोडिएको।
- नातादार व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नाता+दार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)