नातावाद

ना. [नाता+वाद]

  1. कुनै काममा योग्यता, न्याय-अन्याय वा उचित-अनुचितको ख्याल नगरी आफ्ना नातेदारको पक्ष लिने प्रवृत्ति वा नीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)