नातिने

वि.

  1. नाति वा नातिनीका सम्बन्धबाट भएको; नाति वा नातिनीका नातासम्बन्धी (ज्वाइँ, बुहारी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)