नातिशीतोष्ण

वि. [सं.]

  1. न धेर जाडो न धेर गर्मी भएको; सर्दी र गर्मी ठिक्क भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)