नाथु
वि. बो. [प्रा. णट्ठो? सं. नष्ट]
- कसैलाई हेला, घृणा वा तिरस्कार गर्न भनिने शब्द; कसैलाई होच्याउन भनिने शब्द; नाथे।
- तुच्छ; नीच; जाबो; पामर; पाङ्दुरे।
- नाकका प्वालभित्रको रौँ; नाथे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)