नाथ्रो

ना. [सं. नस्त]

  1. नाथ्री।
  2. नाथ्ने डोरो वा डोरी; नाथ।
  3. खापसियो वा सुइराको नाथ्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)