नादिर शाह
ना. [अ. +फा.]
- आफ्नो निर्दयी व्यवहार र अत्याचारका लागि प्रसिद्ध फारस देशका एक बादशाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. +फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)