नानार्थ

वि.

  1. अनेक अर्थ भएको; थरी-थरीका अर्थ भएको; धेरै माने लाग्ने।
  2. अनेक किसिमका काममा आउने; धेरै किसिमले उपयोगमा ल्याउन सकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)