नानीझार

ना.

  1. छोइँदा मात्रै पनि खुमुच्च भएर पात खुम्च्याउने भुइँझार; बुहारी झार; लज्जावती झार; लाजवन्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)