नानी

ना. [सं. नन्द+ई+]

  1. ठुलाले केटा-केटी वा आफूभन्दा कम उमेरकालाई माया गरेर बोलाउने शब्द।
  2. बच्चा; केटाकेटी; बालबालिका।
  3. दरबारिया सुसारे आइमाई; केटी।
  4. आँखाको पुतली।
  5. सानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)