नापनक्सा

ना.

  1. जग्गाजमिनको लम्बाइ, चौडाइको परिमाण र त्यसको रेखाचित्र।
  2. जग्गाजमिन नाप्ने र त्यसको नक्सा खिच्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)