नामकीर्तन

ना.

  1. ईश्वरका नाम र गुणको सङ्कीर्तन; ईश्वरको भजन; ईश्वरको गुणानुवाद।
  2. नवधा भक्तिमध्ये एक भक्ति।
  3. कसैको गुणगान; प्रशंसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)