नामर्दी दण्ड
ना.
- पोइल गएकी स्वास्नीलाई फर्काएर ल्याई फेरि स्वास्नी बनाएर राख्नेलाई गाउँले नियमअनुसार दिइने एक प्रकारको आर्थिक दण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)