नामी
वि. [नाम+ई]
- निकै प्रसिद्धि पाएको; कहलिएको; नाम चलेको; नामुद; प्रसिद्ध।
- उत्तम खालको; राम्रो किसिमको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नाम+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)