नाम्ले फेद
ना.
- नाम्लो नलाई बोक्न नसकिने गिँड हुने ठुलो रुख वा बोट (मसला आदि) को माटामाथि जरो भएको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)