नायन
ना. [नाहुर]
- तिब्बती क्षेत्रमा पाइने ३ देखि ४ फुट अग्लो, ९० सेन्टिमिटर देखि १ मिटरसम्म लामो सिङ भएको ठुलो जङ्गली भेडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नाहुर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)