नाराज

वि. [फा.]

  1. प्रसन्न नभएको; खुसी नभएको; अप्रसन्न; बेखुस।
  2. रिसाएको; रुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)