नारायणी

ना. [सं.]

  1. नारायणकी पत्नी; लक्ष्मी।
  2. बुढी गण्डकीसहित त्रिशूली र कालीगण्डकी देवघाटमा पुगेर मिलेपछि एउटै बनेको नदीको नाम।
  3. नारायणसम्बन्धी; नारायणकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)