नारीछन्द

ना. [सं.]

  1. मगणको पाउ भएको छन्द। (उदा.- गोर्खाली हैँ हामी, शूरामा छौँ नामी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)