नारु

ना. [नारा+ऊ]

  1. लगभग १८-२० मिटर अग्लो, पन्जाकार हरियो पात हुने, सेतो र पहेँलो फूल लाग्ने, एक जातको लेकाली बोट; करुको बोट।
  2. त्यसैको बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)