नाला
ना.
- वर्षा भएका बखतमा मात्र भेल आउने सानोतिनो खोल्सो; सानो खोलो; खहरे।
- खेतबारीमा पानी पटाउनाका निम्ति बनाइएको ठुलो कुलो; नहर।
- फोहोर पानी बग्ने ढल; नल; नाली।
- खाँबे घरमा एक खाँबो र अर्को खाँबाका बिचको खुला ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)