नाले
ना. [सं. नाल+ए]
- दुवैतिरका आँखा नकाटीकन एकापट्टिको आँखा छेडी काठको ठेडीजस्तो बिर्को लगाउन हुने गरी बनाइएको बाँसको ढुङ्ग्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. नाल+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)