नाशबिगार

ना.

  1. नाश गर्ने र बिगार गर्ने; नाश र बिगार; हानिनोक्सानी; बरबादी।
  2. खाने कुरामा अरुचि पैदा हुने बेथा वा रोग; नाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)