नासिकी

वि. [सं. नासिक्य]

  1. नासिकाबाट उत्पन्न; नासिक्य।
  2. नासिका; नाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)