नासिक्य
वि. [सं.]
- कुनै दुइटा उच्चारण अवयव परस्पर जोडिँदा श्वासप्रवाहमा बाधा भएपछि किलकिलेसहित कोमलतालु तल झुकी मुखतिरको बाटो बन्द गरेर नाकेओढारतिरबाट सास बाहिर निस्कँदा उत्पत्ति हुने (ध्वनि)।
- नासिका; नाक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)