नाहिँ

वि. बो. [सं. नहि]

  1. अभाव, अस्वीकृति वा बेमन्जुरी बुझाउने शब्द; नाइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)