निकालाबास

ना. [निकाला+बास]

  1. कसैलाई कुनै देश, ठाउँ, कामकाज आदिबाट निकाल्ने काम; निकाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)