निकासी

ना. [सं. निष्कास+ई]

  1. कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम।
  2. निकासाको आदेश।
  3. लुकेर बसेको वा रोकिइरहेको कुनै वस्तुलाई निकाल्ने वा बाहिर पठाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)