निकृष्ट
वि. [सं.]
- सामान्य स्थितिभन्दा ज्यादै तल गिरेको; एकदमै तल्लो तहको।
- नीच प्रवृत्तिको; नीच; अधम; तुच्छ; हेय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)