निखनिनु

क.क्रि.

  1. बन्धकी, धितो वा धरौटी राखिएको कुनै वस्तु, घर-जग्गा आदि रुपियाँ तिरेर फिर्ता लिइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)