निखित्ते

ना. [सं. निषिद्ध]

  1. कुनै विशेष अनुष्ठानका निम्ति कुनै आचरणको परित्याग।
  2. निषेध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)