निगरानी

ना. [फा.]

  1. कुनै व्यक्ति वा वस्तु नबिग्रियोस्,नमासियोस् वा अरूद्वारा जथाभावी नहोस् भन्ने उद्देश्यले रेखदेख गर्ने काम; हेरविचार; निरीक्षण; रेखदेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)