निगालो

ना.

  1. कलम, नली आदि बनाइने, प्रायः लेकमा हुने एक जातको मसिनो बाँस; शर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)