निग्रहस्थान
ना.
- वाद-विवाद वा शास्त्रार्थमा असङ्गत कुरो झकी जित्न खोज्नेलाई मूर्ख साबित गरी चुप लाग्न वाध्य गराउने स्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)