निग्रो

ना. [सं. निऋतिक]

  1. अफ्रिकामा रहने कालो छाला भएको एक जाति; हब्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)