निचो

वि. [सं. नीच]

  1. अपेक्षाकृत तल रहेको; होचो; गहिरो।
  2. तुच्छ; चुत्थो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)