निचोरनाचोर

ना.

  1. सबैतिरबाट निचोर्ने काम; राम्ररी चारैतिरको सार-वस्तु झर्ने गरी निचोर्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)