निछोट्नु
स.क्रि. [नि+छोट्+नु]
- कुनै वस्तु वा कुरालाई केलाउनु।
- हेर्नु।
- निफन्नु।
- माझ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [नि+छोट्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)