निट्ठै
क्रि.वि. [प्रा. णिपट्ट+इ? सं. निवृत्त]
- अलिकति पनि; थोरै पनि; निमिट्यान्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [प्रा. णिपट्ट+इ? सं. निवृत्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)