निडर

वि. [सं. नि+डर]

  1. मनमा डर नभएको; कसैको भय नमान्ने; कोहीदेखि नडराउने; सूरो; शूर; निर्भय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)