नितम्बकस

ना.

  1. चाक टिमिक्क कसिने गरी लगाइने लुगा वा त्यस्तो पहिरन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)