नितम्बास्थि

ना.

  1. नितम्ब वा फिलाको हाड; पुट्ठाको हाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)