नित्रेनी

ना. [सं. निस्त्राण]

  1. धेरै हिँड्दा, कुनै अप्ठ्यारो काम गर्दा वा लामो समयसम्म काम गर्दाको परिश्रमले हुने शारीरिक शिथिलता; शारीरिक ग्लानि; थकावट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)