निदर्शन
ना.
- कुनै वस्तु वा कुरा देखाउने काम; कुनै वस्तु वा कुरालाई औँल्याउने काम।
- उदाहरण; उपमा; दृष्टान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)