निदाल

ना.

  1. घरका दलिनहरू अड्याउनाका निम्ति गाराका बिचमा वारपार राखिने काठ, फलाम आदिको सत्तरी; दलिनहरू अड्याउने काठ, फलाम आदिको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)