निधन

ना. [सं.]

  1. प्राणीको शरीर सदाका निम्ति चेतनाहीन भई लास हुने प्राकृतिक नियम; मरण; मृत्यु।
  2. अन्त; समाप्ति।
  3. धन नभएको; निर्धन; दुःखी; दरिद्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)