निधिनी गुरुमा

ना.

  1. झाँक्रीविद्या सिकाउने एक अनुश्रुतिगत बनझँक्रिनी।
  2. बोक्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)