निधो

ना. [सं. निन्दा+ओे]

  1. अन्तिम निर्णय; पक्कापक्की; निश्चय।
  2. खोजेर पत्ता लगाउने कार्य; टुङ्गो; खोजीनिती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)