निपुण
वि. [सं.]
- कुनै कामकुराको राम्रो ज्ञान भएको; काममा चतुर; सिपालु; चलाख; कुशल; दक्ष; चुपिचन्डाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)