निफुल्कनु

अ.क्रि. [सं. निःशल्क]

  1. बचेचढेको हुनु; फुर्किएर कसैलाई नटेर्नु; मात्तिनु।
  2. निखुल्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)